ओली नै प्रधानमन्त्री हुने निश्चित, नेपाल पक्षकालाई पनि मन्त्री बनाउने तयारी
काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि९शुक्रवार० प्रधानमन्त्रीको शपथ खाने भएका छन् । प्रधानमन्त्री ओली फेरी प्रधानमन्त्री हुने निश्चित भइसके पनि शपथ भने शुक्रवार मात्रै ग्रहण...