एमालेका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने स्थायी कमिटीको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने स्थायी कमिटीको निर्णय


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी एक सदस्यले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस