एमालेका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने स्थायी कमिटीको निर्णय « प्रशासन
prasaLogo
३० बैशाख २०७८, बिहीबार

एमालेका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने स्थायी कमिटीको निर्णय


प्रकाशित मिति : 13 May, 2021 11:35 am

काठमाडौँ । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी एक सदस्यले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस