२४ घण्टामा ८,९६० जनामा संक्रमण, २१४ जनाको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

२४ घण्टामा ८,९६० जनामा संक्रमण, २१४ जनाको मृत्यु


प्रशासन संवाददाता

३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८,९६० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस