नयाँ सरकार गठनमा साथ दिन महतोलाई देउवाको आग्रह « प्रशासन
prasaLogo
३० बैशाख २०७८, बिहीबार

नयाँ सरकार गठनमा साथ दिन महतोलाई देउवाको आग्रह


प्रकाशित मिति : 13 May, 2021 12:31 pm

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता राजेन्द्र महतोलाई नयाँ सरकार गठनमा साथ दिन आग्रह गरेका छन्।

बुढानीलकण्ठस्थित देउवा निवासमा छलफलका लागि पुगेका महतोलाई नयाँ सरकार बनाउन र त्यसमा साथ दिन भनेको एक नेताले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस