राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ। कोरोना सङ्क्रमणका कारण राप्रपाका तीनै जना अध्यक्षसहित आज बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै...