जुनियरलाई उपप्रधानमन्त्री बनाएपछि मन्त्रिपरिषदबाट बाहिरिए त्रिपाठी
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको भन्दै मन्त्रिपरिषदबाट बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालवाला ४...