कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ मा बोलाइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ मा बोलाइयो


२१ जेष्ठ २०७८, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गतेका लागि बोलाइएको छ ।

प्रदेश सरकारको सिफसिरमा शुक्रबार (आज) जेठ २४ गते बजेट अधिवेशनको आह्वान गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन जेठ २४ गते दिउँसो २ बजेदेखि सुरु हुने जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस