ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्ने बैठक लगत्तै जसपाका नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ।

बैठकमा सात माओवादी मन्त्रीहरूको बिदाइसँगै जसपाका नयाँ मन्त्रीहरूलाई नियुक्त गरिने छ ।

साथै आफ्नै पार्टीका मन्त्रीहरूको आन्तरिक जिम्मेवारी हेरफेरबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस