नयाँ मन्त्रीहरूको शपथ आजै ८ बजे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नयाँ मन्त्रीहरूको शपथ आजै ८ बजे


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ। नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ ग्रहण गराइने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार बेलुकी ८ बजे शीतल निवासमा नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीलाई सरकारमा सहभागी गराउँदै छन् ।

त्यस्तै एमालेबाट वर्तमान अर्थमन्त्री विष्णु पौडेलले उपप्रधानमन्त्री, शेरबहादुर तामाङले स्वास्थ्य मन्त्री र रघुवीर महासेठले परराष्ट्र मन्त्रीका रूपमा शपथ लिँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस