संसदीय दलका नेता शाहलाई ओलीको ४८ घण्टे स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसदीय दलका नेता शाहलाई ओलीको ४८ घण्टे स्पष्टीकरण


२१ जेष्ठ २०७८, शुक्रबार


कैलाली । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई स्पष्टीकरण सोधेका छन् ।

बिहीबार अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् । यसअघि प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेका उनलाई शाह केन्द्रीय सदस्य भएकोले केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका हुन् ।

जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस