मन्त्रिपरिषद् बैठक सिँहदरवारमा बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार(आज) ४ बजे शीतल निवासमा नव नियुक्त मन्त्रीहरूको शपथ लगत्तै साँझ ६ बजे सिँहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक...