सर्वोच्चद्वारा सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको कारण माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चद्वारा सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको कारण माग


२६ जेष्ठ २०७८, बुधबार


कर्मचारी समायोजन

काठमाडौँ । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस