यस्तो छ, स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यस्तो छ, स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री तामाङले पत्रकार सम्मेलन मार्फत २४ मै सार्वजनिक गरेको सम्पत्तिको सम्पूर्ण विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौँसहित देशका विभिन्न १४ ठाउँमा जग्गा रहेको, पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा रहेका, उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा र मन्त्री तामाङको नाममा काठमाडौँ र सिन्धुपाल्चोकमा जग्गा रहेको उल्लेख छ ।

त्यसै गरी विवरण अनुसार चल सम्पत्ति २२ तोला सुन छ । उनको काठमाडौँको गोकर्णेश्वरमा घरसहितको जग्गा छ ।

यस्तो छ पूर्ण विवरण :

प्रतिक्रिया दिनुहोस