कर्णाली प्रदेशका माधव पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र...