उपसचिव र सहसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस
काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवातर्फ उपसचिव र सहसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस भएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि चार...