नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदुत बेरीको बधाई तथा शुभकामना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदुत बेरीको बधाई तथा शुभकामना


२९ असार २०७८, मंगलबार


काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले शुभकामना तथा बधाई दिएको छ ।

मंगलबार प्रधानमन्त्री नियुक्त देउवालाई बधाई दिने पहिलो मुलुक अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई ज्ञापन गर्दै देउवाको कार्यकालमा नेपाल र अमेरिकाको ७५ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालस्थित अमेरिकी दूतावास देउवा सरकारसँग मिलेर काम गर्न इच्छुक रहेकोसमेत बताएका बेरीले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस