देउवाले प्रधानमन्त्री पदको शपथ नलिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देउवाले प्रधानमन्त्री पदको शपथ नलिने


२९ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ नलिने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेकोप्रति असन्तुष्टि जनाएका देउवाले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) अनुसार उल्लेख गर्नुपर्ने अडान लिएका हुन् ।

आज(मंगलबार) साँझ ६ बजे शपथको तयारी भए पनि उनी राष्ट्रपति कार्यालय पुगेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस