देउवासँगै चार मन्त्रीले पनि लिए शपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देउवासँगै चार मन्त्रीले पनि लिए शपथ


२९ असार २०७८, मंगलबार


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पनि शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जर्नादन शर्मा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस