मन्त्रालय भागवण्डा टुंगियो : काँग्रेसलाई ८, एकीकृत समाजवादी र जसपालाई ४-४ वटा
काठमाडौँ । मन्त्रालय भागवण्डा लगभग टुंगिएको सत्तारुढ दलका नेताहरुले बताएका छन् । मंगलबार विहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगिएको नेताहरुले बताएका छन् । सहमतिअनुसार सरकरको...