तीजका नाममा संस्कृति बिगार्ने गीत ननिकाल्न प्रतिष्ठानको आग्रह
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीज गीत निकाल्दा कलाकारहरूलाई शब्द चयनमा ध्यान दिन आग्रह गरेको छ। तीज गीतको नाममा वर्षेनी विकृति विसङ्गति र अभद्र श्रव्यदृश्यहरुप्रति श्रोताहरूको गुनासो...