बलिउड गायिकाको नयाँ गीत ‘छाप तिलक’ सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बलिउड गायिकाको नयाँ गीत ‘छाप तिलक’ सार्वजनिक


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । बलिउडका अब्बल युवा गीतकार सावेरी बर्माले नयाँ गीत ‘छाप टिलक’ सार्वजनिक गरेकी छन् । केही वर्षयता उनी भारतका चर्चित बलिउड सङ्गीतकार अनि गायक गायिकाको मन पर्ने गीतकारको रोजाइमा पर्छिन् ।

श्रेयस पुराणिकको सङीतमा रहेको सो गीतमा रहुल वैध र पलक मुच्छलको आवाज रहेको छ । विवाहको महोलका आधारमा तयार गरेको र उत्तर प्रदेशको लोक भाकामा सो गीत बनेको छ । बलिउडमा गीतकार सावेरी बर्माले आफ्नो फरक पहिचान बनाउँदैछिन् ।

यस अघि “सफर्नम”गीतमा गायक मेइयङ् चङ् र रिमि धारले सङ्गीत गरेकी छन् भने गीतकार सावेरी बर्माको रचना रहेको छ । बम्वैइ ड्रीम्सको प्रस्तुति रहेको “छाप टिलक” गीत श्रेयस पुराणिकको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस