पशुपति र सम्झनाको ‘सारङ्गी र्यांई र्यांई’को चौतर्फी चर्चा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पशुपति र सम्झनाको ‘सारङ्गी र्यांई र्यांई’को चौतर्फी चर्चा


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । हरेक सिर्जनामा विविधता ल्याउने लोकप्रिय गायक पशुपति शर्मा र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाज रहेको गीत ‘सारङ्गी र्यांई र्यांई’ सार्वजनिक भएको छ ।

उक्त गीतले सार्वजनिक भएको छोटो समयमा नै चौतर्फी रूपमा चर्चा परिचर्चा कमाउन सफल भएको छ । त्यस्तै सामाजिक सञ्जाल टिकटकमा समेत यो गीतले लोकप्रियता हाँसील गरेको छ ।

गायक शर्माको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा पशुपति शर्मा र करिश्मा ढकालको अभिनय रहेको छ । उक्त गीतलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने, प्रविन भट्टले सम्पादन गरेका छन् ।

भिडियाे यहाँ हेर्न सकिन्छ:

Tags :
प्रतिक्रिया दिनुहोस