गायक प्रेमध्वज प्रधानको निधन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गायक प्रेमध्वज प्रधानको निधन


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार (आज) निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

उनको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस