घुम्तीमा रेल सार्वजनिक « प्रशासन
prasaLogo
१ बैशाख २०७८, बुधबार

घुम्तीमा रेल सार्वजनिक


प्रकाशित मिति : 14 April, 2021 7:56 pm

काठमाडौँ । गायिका अस्मिता अधिकारी र नवराज कलौनिको घुम्तीमा रेल सार्वजनिक भएको छ ।

सुधीर श्रेष्ठ , प्रतीक्षा खतिवडा र कल्पना खतिवडाको अभिनय रहेको गीतको निर्देशन विक्रम चौहानले गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस