वामदेवको शब्दमा एकीकृतको गीत ‘जनता जगाउने कलममा छाप लगाउने’
काठमाडौँ । नेकपा एमालेबाट राजीनामा दिएर केही समययता राजनीतिमा निष्क्रय रहेका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखिदिएका छन् । उनको शब्दमा तयार भएको चुनावी गीत ‘जनता जगाउने कलममा...