पल शाह प्रकरण : पीडित किशोरीले फेरिन् बयान ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पल शाह प्रकरण : पीडित किशोरीले फेरिन् बयान !


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् ।

नाबालिग पीडित किशोरीले जिल्ला अदालत तनहुँमा बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको एक वकिलले जानकारी दिए ।

पल पुर्पक्षका लागि थुनामा छन् । किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस