चार दिनमै ५ सय करोड कमायो केजीएफ २ ले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चार दिनमै ५ सय करोड कमायो केजीएफ २ ले


७ बैशाख २०७९, बुधबार


मुम्बई । कन्नड स्टार यश अभिनीत फिल्म केजीएफ च्याप्टर २ ले पहिलो विकेन्डमै नयाँ कीर्तिमान कायम गरेको छ। फिल्मले आइतबारसम्म भारतमा मात्रै १९३ करोड बढी कमाइसकेको छ । बलिउड हङ्गामाका अनुसार चार दिनमा फिल्मले कूल १९३.९९ करोड कमाइ गरेको हो ।

फिल्मले पहिलो दिन ५३.९५ करोड, दोस्रो दिन ४६.७९ करोड, तेस्रो दिन ४२.९० करोड र चौथो दिन ५०.३५ करोड कमाइ गरेको हो । विश्वभरि यो फिल्मले चौथो दिनसम्म ५ सय करोड कमाइ गरेको छ।

केही समयअघि आरआरआरले विश्वभरि एक हजार करोड कमाइ गर्ने फिल्म बनेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस