पल शाहका दुवै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पल शाहका दुवै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराको निर्देशन


१५ बैशाख २०७९, बिहिबार


पोखरा । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न आदेश दिएको छ ।

जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेस गर्नु भनी आदेश गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस