आईपीएल : हैदराबादलाई १७ रनले पछि पार्दै दिल्ली पहिलो पटक फाइनलमा
अबुधावी । दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । सनराइजर्स हैदराबादलाई आइतबार क्वालिफायर्स २ मा १७ रनले पराजित गरेपछि दिल्ली आईपीएलको १३ औं संस्करणमा...