दुर्गममा टेलिकमको अत्याधुनिक सेवा, उच्च हिमाली भेगमा पनि थ्रीजी
काठमाडौं । नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा प्रदान गर्ने क्रमलाई तिव्रता दिएको छ । कम्पनीले हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दुर्गम र...