वातावरण दिवसको अभिष्ट पुरा होस्
बह्माण्डमा रहेका जति पनि जैविक तथा अजैविक अवयवहरूको सामूहिक स्वरूप र तिनीहरू बिचको सन्तुलित अन्तरक्रिया एवम् अन्तरसम्बन्धबाट उत्पन्न परिवेशलाई वातावरणको रूपमा बुझिन्छ। वातावरणको कारणले गर्दा पृथ्वीमा मानिस लगायतका सम्पूर्ण जीव...