लकडाउन खुकुलो बनाउने विषयमा कार्य योजना बनाउन उच्चस्तरीय समितिलाई निर्देशन
काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई खुकुलो बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भए पनि ठोस निर्णय भने हुन बाँकी...