थप १६ जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको सङ्ख्या २३ सय १६ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप १६ जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको सङ्ख्या २३ सय १६ पुग्यो


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । नेपालमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा बिहीबार बिहान थप १६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेशमा मात्रै सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ। यससँगै नेपालभर भने कुल सङ्क्रमितको सङ्ख्या २३ सय १६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस