थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस