पोखरा महानगरपालिका सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमाल - प्रशासन प्रशासन
prasaLogo
२१ जेष्ठ २०७७, बुधबार

पोखरा महानगरपालिका सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमाल


प्रकाशित मिति : 3 June, 2020 8:37 pm

आज अन्नपूर्ण आरोहणको ७०औँ दिवस । पोखरा महानगरपालिका सराङ्कोट–१८ बाट देखिएको अन्नपूर्ण हिमाल । सन् १९५० को जून ३ तारिक अर्थात् आजकै दिन फ्रान्सेली मौरिस हर्जोग नेतृत्वको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको प्रथम आरोहण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस