यातायात महानिर्देशकको सरुवा प्रकरण: कानुन मिचिँदा पनि प्रधानमन्त्री मौन !
काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईको काज सरुवा कानुन मिचेरै गरिएको छ । तर, यसबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन देखिएका छन् । निजामती सेवा ऐनको १८(क)मा...