२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवलाई सम्मान

अ+ अ-

काठमाडौं । चैतन्य इन्टिच्यूट अफ म्यानेजमेन्टले सह सचिवहरुलाई सम्मान गरेको छ ।

सह सचिव परीक्षाको क्रममा चैतन्य इन्टिच्यूटबाट तयारी कक्षा लिइ केही दिन अघि मात्रै लोकसेवा आयोगबाट सिफारिस भएका सह सचिवहरुलाई पूर्व उच्च प्रशासक सम्मिलित एक समारोहकाबीच सम्मान गरिएको हो ।

नव नियुक्त सह सचिवहरुलाई पूर्व मुख्य सचिव विमल कोइराला तथा पूर्व सचिव प्रतापकुमार पाठकले खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान तथा बधाइ दिएका छन् ।

लोकसेवाको तयारी कक्षा खासगरी उपसचिव तथा सहसचिवका लागि चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्ट एक उत्कृष्ट इन्टिच्यूट रहेको र अनुभवि तथा कुशल पूर्व प्रशासकहरुबाट दिइदै आएको सही मार्ग निर्देशन नै सफलताको कडी भएको नवनियुक्त सह सचिवहरुले बताएका छन् ।

सम्मान तथा सुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमुख्यसचिव बिमल कोइराला तथा सचिव प्रतापकुमार पाठकले नव नियुक्त सहसचिवहरुलाई जनताप्रति जिम्मेवार भइ सेवा प्रवाह गर्न सुझाव दिए ।

चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले नव नियुक्त सह सचिवहरुलाई बधाइ तथा शुभकामना दिँदै देशले गर्व गर्ने नेतृत्व प्रदान गर्न सकोस् भन्ने सुभ कामना दिए ।

कार्यकारी अधिकृत जोशीले लोकसेवाप्रति आकर्षित युवाहरुको भविश्य निर्माणमा आफुहरु जहिल्यै सहयोगी हात बनेर उभिने बताउँदै उक्त इन्स्टिच्यूटबाट पढेकाहरुको सफलता नै आफ्नो सफलता रहेको बताए ।