२९८ प्रहरी हबल्दारलाई बढुवा सिफारिस (नामावलीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२९८ प्रहरी हबल्दारलाई बढुवा सिफारिस (नामावलीसहित)


प्रशासन विशेष ब्युरो

३० बैशाख २०७५, आइतबार


काठमाडौं । नेपाल प्रहरीका २ सय ९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २ सय ९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिको शनिबार बसेको बैठकले हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस