नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’, पहिलो संयुक्त बैठक गोकर्ण रिसोर्टमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’, पहिलो संयुक्त बैठक गोकर्ण रिसोर्टमा


प्रशासन विशेष ब्युरो

३ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । एमाले र माओवादी केन्द्रको एकीकरणपछि हुने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने भएको छ ।

एकता संयोजन समितिको बैठकले यस विषयलाई टुंगो लगाएसँगै दुवै पार्टीका बैठक बसेर पार्टी विघटनको घोषणा हुनेछ ।

त्यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने एकतापछिको पार्टीको पहिलो संयुक्त बैठक गोकर्ण रिसोर्टमा बस्ने भएको छ ।

स्रोतका अनुसार दुवै पार्टीका अन्तिम बैठकपछि आज नै दुवै पार्टी विघटन गरेर निर्वाचन आयोगमा दर्ता भएपछि पहिलो संयुक्त बैठक गोकर्ण फरेस्ट रिसोर्टमा बस्न लागेको हो । कककककक

प्रतिक्रिया दिनुहोस