जब प्रधानमन्त्रीले भुईँ सफा गरे(भिडियोसहित)
काठमाडौँ । नेदरल्याण्डसका प्रधानमन्त्री मार्क रुटको एउटा भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । कफी समातेर संसद् बैठक कक्षतर्फ प्रवेश गर्दै गर्दा अचानक पोखिएको कफी प्रधानमन्त्री मार्कले आफैँले सफा गरेको...