किन पुगे प्रधानमन्त्री ओली एकाएक जंगी अड्डा ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

किन पुगे प्रधानमन्त्री ओली एकाएक जंगी अड्डा ?


प्रशासन विशेष ब्युरो

२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओली आइतबार साँझ एकाएक जंगी अड्डा पुगेका छन् ।

उनी एकाएक नेपाली सेनाको मुख्यालय पुग्नुको कारणबारे केही नखुलाइएपनि केही दिन अघि सम्पन्न पृतनापति सम्मेलनको निश्कर्षबारे जानकारी गराउन प्रधानमन्त्रीलाई जंगी अड्डा निम्त्याइएको बताइएको छ ।

प्रधानमन्त्रीसहित रक्षामन्त्रीसमेतको उपस्थितीमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पृतनापति भेलाको निश्कर्ष र सुरक्षा चुनौतीका बारेमा ब्रिफिग गराएको उच्च स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस