थपिँदै दुई मन्त्री, उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले तीन बजे सपथ लिँदै । « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

थपिँदै दुई मन्त्री, उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले तीन बजे सपथ लिँदै ।


प्रशासन विशेष ब्युरो

१८ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा दुईजना मन्त्री थप भएका छन् ।

सरकारमा समावेश भएका मन्त्रीहरमा संघीय समाजवादी फोरमको तर्फबाट उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई रहेका छन् ।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राईले सहरी विकास मन्त्रालय सम्हाल्नेछन् । मन्त्रीद्वयको शपथ आजै तीन बजे हुँदैछ ।

प्रतिक्रिया दिनुहोस