एसएसपी खत्रीलाई थुनामा राख्न आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एसएसपी खत्रीलाई थुनामा राख्न आदेश


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी एसएसपी श्यामबहादुर खत्रीलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई थुनामा राख्ने आदेश दिएको हो।

३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै फरार रहेका खत्री बिहीवार अदालतमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस