बैंकमा राखिएको बाँसबारीको जग्गा चौधरीबाट फिर्ता ल्याउने प्रक्रिया शुरु
काठमाडौँ । अरुण चौधरीले निजीकरण गरेको भनिएको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु गरिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएका व्यवसायी चौधरीबाट...