संघीय संसद्को महासचिवमा डा.भरतराज गौतम नियुक्त
काठमाडौँ । सङ्घीय संसद्को महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् । त्यसअघि सोमबार नै सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा...