थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौँ । थप ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय...