इद उल फित्रका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय - प्रशासन प्रशासन
prasaLogo
९ जेष्ठ २०७७, शुक्रबार

इद उल फित्रका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


प्रकाशित मिति : 22 May, 2020 2:13 pm

काठमाडौँ । सरकारले पर्व इद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

धर्म गुरुहरुहरुले यस दिन मनाउने भन्ने निर्णय पछि सार्वजनिक बिदा दिने गरी सैद्धान्तिक सहमति दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस