इद उल फित्रका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इद उल फित्रका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । सरकारले पर्व इद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

धर्म गुरुहरुहरुले यस दिन मनाउने भन्ने निर्णय पछि सार्वजनिक बिदा दिने गरी सैद्धान्तिक सहमति दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस