इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्छु : नवनियुक्त प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेम कुमार राईले मुलुक र जनताप्रति इमान्दारिता र निष्ठापूर्वक कार्यसम्पादन गर्ने बताएका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा शपथ ग्रहण गरे लगत्तै...