१७ कार्तिक २०८०, शुक्रबार
राजनीतिक विवादले उपसचिवको बरन्डाको बास
काठमाडौँ । जनप्रतिनिधिहरूको विवादका कारण रौतहटको फतुवाबिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २६ मा हरिवन नगरपालिकाबाट सरुवा गरी...