२९ उपसचिवको सरुवा(सूचीसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२९ उपसचिवको सरुवा(सूचीसहित)


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । २९ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार(आज)संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अधिकांश स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको प्रदेश तथा संघीय मन्त्रालयहरूमा सरुवा भएको छ । 

यस्तो छ सूची 

Tags :
प्रतिक्रिया दिनुहोस